Vacancy Announcement for Protection Officer, IT Officer & Logistic Officer

संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (UNFPA) को साझेदारीमा महिला सशक्तिकरण अभियान (WEM) द्वारा संचालित कार्यक्रमहरुका लागि निम्न बमोजिमको जनशक्ति आवश्यक रहेकोले यो सूचना प्रकाशित गरिएको छ ।
१) पदः संरक्षण अधिकारी (Protection Officer) –७
शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविध्यालयबाट Social Science, Development Studies वा अन्य सम्बन्धित विषयमा स्नातक उतिर्ण
वाञ्छनिय योग्यता लैंिगकतामा आधारित हिंसा, महिला अधिकार, बाल संरक्षण लगायतका क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको ।
मुख्य जिम्मेवारी लैगिंकतामा आधारित हिंसा, बाल हिंसा, जस्ता विभेदपूर्ण गतिविधि लगायतका संरक्षणका सवालहरुमा प्राविधिक सहयोग तथा सहकार्य गर्ने ।
बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत लैंगिक समानताको क्षेत्रमा ठोस काम गर्न र येजनाअनुशारको गतिविधि संचालन गर्न प्राविधक सहयोग उपलब्ध गराउने ।
कार्यक्षेत्र धनुषाको जनकपुर, सर्लाहीको कौडेना गा.पा., गोडैता न.पा., मलंगवा न.पा., र रौतहटको यमुनामाई गा.पा., गुजरा न.पा, र गौर न.पा., प्रत्येकमा १, १ जना
अवधि ३ महिना (अक्टोबर देखि डिसेम्बर २०२०)
प्राथमिकता सम्बन्धीत क्षेत्रमा अनुभवि, महिला तथा सिमान्तकृत समुदाय, र स्थानिय भाषा जान्ने
२) आपूर्ती व्यवस्थापन अधिकृत –१
न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविध्यालयबाट फार्मेसी, वा जनस्वास्थ्यमा विषयमा न्यूनम् स्नातक उतिर्ण गरेको ।
वाञ्छनीय योग्यता स्वास्थ्य सामाग्री आपूर्ति व्यवस्थापनमा न्यूनतम् २ बर्ष काम गरेको अनुभव भएको, स्थानिय तथा अङ्ग्रेजी भाषाको राम्रो ज्ञना भएको, सरोकारलावाहरुसंग सहकार्य तथा समन्वय गर्न सक्ने ।
मुख्य जिम्मेवारी प्रदेश भित्रका जिल्ला, पालिका तथा स्थानिय तहमा स्वास्थ्य सामाग्राी आपूर्ति श्रृङ्खलाको विश्लेषण तथा अनुगमन गर्ने, स्वास्थ्य सामाग्रीहरको तथ्याङ्क अध्यावधिक गर्ने, जिल्ला तथा स्थनिय निकामा आपूर्ति श्रृङ्खला सुदृढिकरण गर्न प्राविधिक सहयोग गर्ने, सरोकारवाला निकायबिच सहकार्य तथा सम्न्वय गर्ने ।
कार्यक्षेत्र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुर
अवधि ३ महिना
प्राथमिकता सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभवि, महिलत तथा सिमान्तकृत समुदाय
२. सूचना प्रविधि अधिकृत –१
न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविध्यालयबाट न्यूनतम् कम्प्युटर विज्ञान वा सुचना प्रविधिमा स्नातक (BSc Computer, BSc IT, BCA) उतिर्ण
वाञ्छनीय योग्यता स्वास्थ्यक्षेत्र सुचना व्यवस्थापन वा स्वास्थ्य आपूर्ति व्यवस्थापन सुचना प्रणलाीमा (LMIS/eLMIS) न्यूनतम् २ बर्ष काम गरेको अनुभव भएको, वेब पेज, मोवाईल एप निर्माण तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी अनुभव भएको, सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
मुख्य जिम्मेवारी प्रदेश अन्तरर्गतका सम्पूर्ण स्वास्थ्य कार्यालय र अस्पतालहरुबाट प्राप्त आपूर्ति व्यवस्थापन संग सम्बन्धीत सुचनाहरको विश्लेषण गर्ने, तथ्याङ्कको गुणस्तर सुधारमा सहयोग गर्ने, जिल्ला तथा पालिका स्तरमा स्वास्थय आपूर्ति संग सम्बन्धीत सुचना संकलन तथा व्यवस्थापनमा प्राविधिक सहयोग गर्ने, सरोकारलावा निकायहरुसंग नियमित समन्वय गर्ने ।
कार्यक्षेत्र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुर
अवधि ३ महिना
प्राथमिकता सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभवि, महिला तथा सिमान्तकृत समुदाय
इच्छुक व्यक्तिले महिला सशक्तिकरण अभियान (WEM) को जनकपुर स्थीत प्रादेशिक कार्यालय, जलेश्वर स्थीत प्रधान कार्यालय वा यस संंस्थाको इमेल ठेगाना ः [email protected] मा आप्mनो व्यक्तिगत विवरण (CV) पठाउन सक्नुहुनेछ ।
आवेदन गर्ने अन्तिम मितीः २०७७ आश्विन १२ गते सोमवार, साँझ ५ः०० बजे सम्म ।

Meeting and handover of “GESI policy. “लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति” माथीको छलफल तथा हस्तांतरण कार्यक्रम
January 2, 2022
Interaction program in Malangawa on the occasion of 16 Days of Activism Against GBV
December 10, 2020
Blood Donation program in Malangawa on the occasion of 16 Days of Activism Against GBV
December 10, 2020
Blood Donation program on the occasion of 16 Days of Activism Against GBV
December 10, 2020